छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई निवासमा लगेर जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा रामेछापको शारदा मावि गेलुका शिक्षक दिनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

बैतडीमा बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

९ भदौ, धनगढी । बैतडीमा विद्यालयमै बालिकामाथि जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । मेलौली नगरपालिका–३ को प्रितीपुर माध्यमिक विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा शिक्षक ३५ वर्षीय किशोर जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले शिक्षकले बालिकामाथि विद्यालयमै करणी गर्ने […]

१० वर्षीया विद्यार्थीलार्इ बलात्कार प्रयासकाे आरोपमा शिक्षक पक्राउ

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुकुटेमा रहेको सुकुटे माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत एक १० वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बालिका ट्युसन पढ्न गएको समयमा शिक्षकले जबर्जस्ती करणी प्रयास गरेको बताइएको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउँपालिका घर भई त्यसै विद्यालयमा पढाउँदै ...

बलात्कार प्रयास आरोपमा शिक्षक पक्राउ

दुई छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पञ्चपुरी–१० जामुको जनज्योति निमाविका शिक्षक युवराज शर्मालाई पक्राउ गरेको छ। कक्षा ७ मा अध्ययरत दुई बालिकालाई ‘चोखोपन’सँगै यौन उत्तेजना बढाउने औषधि दिएर आइतबार राति शर्माले बलात्कार प्रयास गरेका थिए।