जासुसी गरेको आरोपमा दुईजना रूसी र एकजना युक्रेनी नागरिक पक्राउ

एजेन्सी । दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ ।

सम्बन्धित सामग्री

रूसी आक्रमणपछि लाखौं युक्रेनी विद्युतविहीन : जेलेन्स्की

काठमाडौ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारमा क्षति पुगेकाले लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहीन भएका छन्,’ उनले भने । विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।जेलेन्स्कीले भने, ‘हामी आपूर्तिलाई सामान्य बनाउन […]

रूस-युक्रेन युद्ध १०१ दिन : तस्बिरमा हेर्नुस् युक्रेनकाे दारुण अवस्था

कीभ । रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि […]

रुस र युक्रेन युद्ध : बिदाईमा छुटेका हृदयविदारक हातहरू, तस्वीरहरू

गत फेब्रअरी २४ देखि रूसले युक्रेनमा सैन्य हमला गरेपछि करिब ५० लाख युक्रेनी नागरिक शरणार्थी जीवन बाँचिरहेका छन्।करिब ७१ लाख नागरिक आन्तरिक रुपमा बसाइसराइ गर्न बाध्य भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। यस युद्धले करिब १ करोड ३० लाख नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ।युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने नियम बनाइएको छ। जसले गर्दा आफ्ना परिवार छोडेर युवाहरू रूसी सेनाको आक्रमणको प्रतिरक्षामा खटिएका छन्। यसैबिच समाचार संस्था रोयटर्सले आफ्ना आफन्तसँग छुट्टिने क्रममा रहेका व्यक्तिहरूक