झारखण्ड रोपवे दुर्घटनाः ४८ तीर्थयात्री १८ घण्टासम्म हावामा झुण्डिए, हेलिकप्टरबाट उद्धारमा खटियो सेना

एजेन्सी, २८ चैत्र । झारखण्डको देवघरको त्रिकूट पहाडमा सोमबार बिहान रोपवे दुर्घटना भएपछि राहत तथा उद्धार कार्य सुचारु भएको छ । तर एनडीआरएफ र सेनाका कमाण्डोले तारको जालका कारण ६ घण्टाको प्रयासपछि पनि उद्धार गर्न सकिएको छैन् । दुईवटा हेलिकप्टर सञ्चालनमा छन् । अवस्था यस्तो छ कि आइतबार अपराह्न ४ बजेदेखि १८ घण्टाभन्दा बढी समयदेखि […]