मध्य भोटेकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ)मा २३ लाख ९३ हजार ४२८ जनाले आवेदन दिएको छन् । आईपीओमा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म उक्त आवेदकले आवेदन दिएका हुन् । उक्त आवेदकले कुल ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ४.१९ गुणाले बढी हो ।कम्पनीले असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये, ४ ला