काठमाडौं । बंगलादेश फुटबल संघ (बीएफएफ)ले नाइजेरियामा जन्मिएका फरवार्ड एलेटा किङ्ग्सलेलाई साफ च्याम्पियनसिपको तयारीका लागि ३४ जनाको प्रारम्भिक टोलीमा समावेश गरेको छ । यद्यपि, एलेटाले बंगलादेशको प्रतिनिधित्व गर्न पाउने कि नपाउने भन्ने विषयमा फिफाबाट आधिकारिकता पर्खिरहेको छ । बंगलादेशको फुटबल टोलीले सेप्टेम्बर २१ मा राष्ट्रिय फुटबलको सिजन समाप्त भएसँगै साफ च्याम्पियनसिपको तयारी सुरु गर्ने प्रयत्न […]
काठमाडौँ : नेपालको राष्ट्रिय महिला फुटबल टोली घरेलु भूमिमै हुने साफ महिला च्याम्पियनसिपका लागि तयारी सुरु गरेको छ।
नेपालले पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ र पाँचौ संस्करण सन् २०१९ मार्च ११ देखि २१ सम्म विराटनगरमा हुनेछ।
एएफसी महिला ओलम्पिक क्वालिफायर खेलेको टिममा रहेका २० खेलाडीमा १३ जना
काठमाडौँ : भुटानमा आगामी सेप्टेम्वर २८ देखि अक्टोबर ७ सम्म आयोजना हुने साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालले तयारी सुरु गरेको छ।
मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले उक्त प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका छन्। प्रशिक्षणमा उनलाई प्रकाश वैद्य र अस्मिता खवासले साथ दिनेछन्।
दवस्रो चरणमा ३० खेलाडी छनोट