विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज काेराेना खोप लगाइयो

चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।