सलमानको ‘दबङ रिलोडेड टुर’ १४ जेठमा

काठमाडौं । बलिउड अभिनेता सलमान खान आगामी १४ जेठमा नेपाल आउने भएका छन् । उनी ‘दबङ रिलोडेड टुर’अन्तर्गत आफ्नो प्रस्तुतिका लागि नेपाल आउने काठमाडौंमा बिहीबार आयोजित पत्रकार भेटघाटका क्रममा जानकारी गराइएको छ । सलमानका भाइ तथा बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सलमान र आफूहरूले सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । सलमानको […] The post सलमानको ‘दबङ रिलोडेड टुर’ १४ जेठमा appeared first on राजधानी राष्ट्रिय दैनिक.