विराटनगर । प्रदेश नम्बर–१ मन्त्रिपरिषद्ले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रत्यक्ष निर्वाचित प्रदेश सांसदले आफ्नो क्षेत्रमा खर्च गर्ने गरी एक करोड र समानुपातिक प्रदेश सांसदले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...
६ पुस, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले संसदलाई योजना छनोट गर्ने अधिकारसहित प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले योजना सांसदले छनोट गर्ने र बजेट कार्यान्यन स्थानीय तहले गर्ने गरी प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्ने निर्णय गरेको हो । शेरधन राई नेतृत्वको सरकारले प्रदेश निर्वाचन […]