सानिमा बैंकको तिज विशेष योजना सार्वजनिक

काठमाडौं, २० भदौ । आफ्ना ग्राहकहरुको लागि सानिमा बैंकले तिज विशेष योजना सार्वजनिक गरेको छ । हिन्दु नारीहरुको महान चाडको रुपमा हरितालिका तीज नजिकिँदै गर्दा बैंकले यो योजना ल्याएको हो । बैंकको अनुसार यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ […]

सम्बन्धित सामग्री

पैँचोले ल्यायो चाडपर्व उपहार योजना

पैँचो पसल प्रालिले चाडपर्वका अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तिज, दसैँ, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुने छ । पैँचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

ग्लोबल आईएमई बैंकको तिज क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तिजको अवसरमा आफ्ना महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत अथवा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक पाइनेछ । बैंकले क्यासब्याक योजनालाई...