कोलकातामाथि दिल्लीको शान, राजस्थानसँग तीन रनले हार्दा लखनउ हैरान

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अन्तर्गत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् ।