काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार समिति गठन गरेको हो । समितिमा प्रा.डा. भगवान कोइराला,डा.सन्दुक रुइत,डा.भोला रिजाल, प्रा.डा. शैली प्रधान,प्रा.डा.रविमान श्रेष्ठ, प्रा.डा.किरणप्रसाद श्रेष्ठ,प्रा.डा.रत्नमणि गजुरेल,प्रा.डा. सुवास आचार्य,प्रा.डा.शशि […]