जुम्ला, पुस ११ । सरकारले १६ करोड रुपैयाँभन्दा धेरै अनुदान दिएर जुम्लाका साढे २२ सय घरका छानो फेर्ने तयारी गरेको छ । सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जीर्ण बनेका जुम्लाका घरमा छाना फेरिन लागेको हो । जुम्लामा आठ स्थानीय तह छन् । यसमध्ये ३ वटाका २ हजार २ सय ४३ घरका छाना […]