काठमाडौं । वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले लामो विवादपछि पूर्णता पाएको छ । सचिवमा बद्रीबहादुर खड्कालाई नियुक्त गरिएको छ ।
वाग्मती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भएलगतै प्रशासनतर्फका सचिवको नेतृत्वमा रहने व्यहोराको दरबन्दी तेरिज प्रकाशन भएपछि विवाद उत्पन्न भएको थियो । मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव रहुनपर्ने भन्दै वाग्मतीका स्वास्थ्यकर्मीले विरोध गरेपछि प्रदेश सरकाले...