हाउसबाट पारित कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने विधेयक बजेट प्रकृयामा जाने संकेत

सिनेट पार्लियामेन्टेरियनबाट विगतमा दुईवटा अध्यागमन योजनाहरु बजेट प्रकृयामा जान रोकिएकोमा हाउसबाट पारित कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने विधेयक बजेट प्रकृयामा जानदिने संकेत मिलेको छ । डेमोक्र्याट्सहरुले सिनेट पार्लियामेन्टेरियनबाट यसबारे सकारात्मक संकेत प्राप्त गरेका छन् । बजेट प्रकृयाबाट बिल पारित गर्दा रिपबिलकन सिनेटरहरुको समर्थन विना नै पारित गर्न सकिनेछ । विगतमा भने ८ मिलियन कागजपत्रविहिनलाई […]

सम्बन्धित सामग्री