भारतबाट ५ देखि १५ वर्ष उमेरका ४ जना बालबालिकाको उद्धार, हिँडेरै काम खोज्न पुगेका थिए बरेली

बुटवल : नेपालबाट भारत पुगेका चार जना बालबालिकाहरुको उद्धार गरिएको छ। प्रवासी नेपाली मित्र मञ्च, भारत तथा मानव कल्याण मित्र मञ्च नेपालले तीनजना बालक र एकजना बालिकाको उद्धार गरेको हो। बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरका ९ वर्षीय रोशन वादी, ७ वर्षीय विशाल वादी, ५ वर्षीय पूजा वादी र बैतडीको पाटन नगरपालिका–४…

सम्बन्धित सामग्री

भारतमा बेचबिखनमा परेका ४ जना बालबालिकाको उद्धार

रुपन्देही । भारतको विभिन्न शहरमा बेचबिखनमा परेका नेपाली ४ जना बालबालिकाको उद्धार गरिएको छ । आफन्त इण्डिया फाउण्डेसन र आफन्त नेपाल, भैरहवा शाखाले दिल्लीस्थित नेपाली दूताबास, प्रहरी–प्रशासन लगायतको सहकार्यमा बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको हो । आफन्त नेपालकी भैरहवा शाखा प्रमुख पदमा आचार्यले भारतको हैदराबाद, चण्डिगढ, ग्वालियर र राजस्थानबाट उद्दार गरिएको बताइन् । आचार्यले तत्काल […]

अपहरणमा परेका थप ४ जना बालबालिकाको उद्धार

चीनमा अपहरणमा परेका चार बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ । हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका ती चार बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ...