गाईजात्राबारे मनाेज गजुरेल भन्छन्– हामी व्यवस्थाविराेधी मात्रै हाेइन रहेछाैँ (भिडियाे वार्ता)

झलझली आँखामा, झलझली आँखामा कस्तो लाग्यो हाँडीको मोसो देख्दा ?सक्दिनँ म हेर्नलाई, मोसै हो त्यो लैजाऊ फ्याँकन नयाँनयाँ चलनको, नयाँनयाँ भेष पंक बन्न भनीकन घोडाको जस्तै केसओठमा लिप्स्टिक, आँखाका परेला भोभो दिदी नतान, सक्दिनँ म हेर्नलाई मोसै हो त्यो लैजाऊ फ्याँकन ।प्रस्तुत हास्य शैलीमा रहेका प्यारोडी गीतका शब्द वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले पहिलोचोटि ‘गाईजात्रा’मा दिएका...