अज्ञात नम्बरबाट निर्माण व्यवसायीहरूलाई धम्की : व्यवसायीद्वारा सुरक्षा माग - Naya Patrika

नेपाल निर्माण व्यवसायी महासंघले सरकारस“ग व्यवसायीको ज्यानको सुरक्षा माग गरेको छ । महासंघ मुख्यालयमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्माण व्यवसायीहरूलाई निरन्तर नम्बर नदेखिने फोनमार्फत धम्की आइरहेको महासंघले जानकारी दिएको...पूरा पढ्नुहोस् »