बोर्डका सिईओप्रति मन्त्रीको आक्रोश, ‘यस्ता साँढेलाई सिईओ बनाएपछि संस्था चल्छ ?’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकका सिईओ कोइराला बैंकर्स संघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं, २८ पुष । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइराला बैंकर्स संघको उपाध्यक्ष निर्वाचित भएका छन् । हिजो (बुधबार) सम्पन्न भएको संघको बिशेष साधारणसभाले कोइरालालाई निर्विरोध उपाध्यक्ष चयन गरेको हो । उनी दोश्रो कार्यकाल संघको कार्य समिति सदस्यको जिम्मेवारीमा थिए । अनिल उपाध्यायको कार्यकाल सकिएपछि एनएमबी बैंकका सिईओ समेत रहेका संघका उपाध्यक्ष सुनिल […]

बैंकर्स संघको उपाध्यक्ष बने माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला

काठमाडौं, पुस २८ । माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला बैंकर्स संघको उपाध्यक्ष निर्वाचित भएका छन् । बुधबार सप्पन्न संघको बिशेष साधारणसभाले कोइरालालाई निर्विरोध उपाध्यक्ष चयन गरेको हो । उनी दोश्रो कार्यकाल संघको कार्य समिति सदस्यको जिम्मेवारीमा थिए । अनिल उपाध्यायको कार्यकाल सकिएपछि एनएमबी बैंकका सिईओ समेत रहेका संघका उपाध्यक्ष सुनिल केसि अध्यक्ष बनेका छन् । […]

भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने अल्फबेटका सिईओ पिचाइको दाबी

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी अल्फबेटका प्रमुख कार्यकारी अधिकारी सिईओ सुन्दर पिचाइले भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने दाबी गरेका छन् । खुला एवम् विस्तृत इन्टरनेटको वातावरण रहेका कारण भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने पिचाइको दाबी छ । उनले भारतीय ‘स्टार्टअप’ मा अल्फबेट र अल्फबेटको सहायक कम्पनी गुगलले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउँदै यस्ता भारतीय स्टार्टअपमा ३० […]

मस्कको पोल : ट्वीटरको सिईओ छाड्नुपर्नेमा धेरैको मत, छोड्लान त ?

एलन मस्कले ट्विटरको सिईओ पद छोड्ने की नछोड्ने भनेर गरेको पोलको परिणाम छोड्नुपर्ने पक्षमा धेरै आएको छ । ट्वीटरका सिइओ मस्कले पोलमा भोट गर्ने प्रयोगकर्ताहरुको निर्णयलाई स्वीकार गर्ने बताएका थिए् । अन्तिम पोल हुँदा सम्ममा ५७.५ प्रतिशत प्रयोगकर्ताले मस्कले सिइओको पद छोड्दा उपयुक्त हुनेमा भोट गरेका थिए भने बाँकी ४२.५ प्रतिशतले सीईओ नछोड्न भोट गरेका थिए । आगामी दिनमा पनि...

ओपन सोर्स सफ्टवेयर होस्ट प्रदायक फोसहोस्ट बन्द हुँदै, सिईओ बेपत्ता

ओपन सोर्स सफ्टवेयर होस्ट प्रदायक फोसहोस्ट बन्द हुने भएको छ । कम्पनीका सिईओ केही समयदेखि बेपत्ता रहेका छन् ।   फोसहोस्ट एक ओपन सोर्स सफ्टवेयर होस्टिङ तथा क्लाउड कम्प्युटिङ प्रदायक हो । लामो समय देखि सेवा दिदै आएको कम्पनीको अब भने अन्त्य आएको छ । प्रयोगकर्ताहरुलाई आफ्नो डेटालाई ब्याकअप गर्न र कुनै अरु होस्टिङ प्लेटफर्ममा जान सुझाव दिइएको छ । कम्पनीले विभिन्न...

सिबिआइएल क्यापिटलको सिईओ श्रेष्ठ

सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् । यसअघि उनी सो क्यापिटलमा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेगा क्यापिटल मार्केट्समा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा […]

सिईओ क्लब ग्लोबलका सदस्यलाई कतार एयरवेजमा १० प्रतिशत छुट

काठमाडौं, फागुन २ । सिईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । सिईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । त्यस्तै कतार एयरवेजले पनि सिईओ क्लव ग्लोबलका सदस्य रहेका […]

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ पक्राउ

साढे १५करोड भन्दा बढी रकम हिनामिनामा संलग्नता देखिएपछि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) नवीन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिईओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् । धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्या

आरम्भ चौतारीद्धारा सिईओ घिमिरेको राजिनामा स्वीकृत

काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मण घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले हिजो (असोज १४( गतेदेखि लागु हुने गरी सिईओ घिमिरेले दिएको राजिनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

सिभिल बैंकका सिईओ सुनिलकुमार पोखरेलले गरे पदभार ग्रहण

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबारदेखि लागु हुने गरी आगामी ४ बर्षका लागि उनले बैंकको सिईओको रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले उनलाई सिईओमा नियुक्त गरेको थियो । उनी २०७८ बैशाख १८ गते देखि कामु प्रमुख […]