काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेसले भन्दा एमालेले राम्रो भाग दिई गठबन्धन भत्काउन सक्ने बताउनु भएको हो । ‘बिरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो […]