काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा रोमान्चक विजयी सुरुवात गरेको छ । आइतबार चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा रोमान्चक विजयी सुरुवात गरेको हो । जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । चितवनलाई जितको लागि अन्तिम ६ […]