कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार ५ बजेभित्र उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । तर, अहिलेसम्म सभापतिका उम्मदवारकै टुंगो लागेको छैन । आकांक्षी उम्मेदवारहरू साझा उम्मेदवार बन्न र समूहको आधिकारिक उम्मेदवार बन्ने अन्तिम रस्साकस्सीमा छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्नो प्यानल बनाउन अन्तिम कसरत गरिरहेका छन् । दिउँसोसम्म उम्मेदवारको टुंगो लगाएर आजै उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशको नेतृत्वका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। कालीकोटका भुपेन्द्रजंग शाही र मोतिराज बम तथा जुम्लाका ललितजंग शाहीले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका हुन्। उम्मेदवारको टुंगो लागेसँगै कांग्रेसको प्रदेश...
ललितपुरमा उदयशमशेर राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेश नजिकिँदै गर्दा राणाको प्यानलले उम्मेदवारको टुंगो लगाएको हो।
ललितपुरमा क्षेत्र नं. १ (क) र (ख)को अधिवेशन मंसिर ३ गते...