अर्घाखाँची अस्पतालको भवन निर्माणका लागि प्रदेश सरकारले ६ करोड रुपैयाँ छुट्याएको छ । प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेको पहलमा लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालको भवन निर्माणका प्रदेश सरकारले ६ करोड रुपैयाँ छुट्याएको हो । शुक्रबार प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले भने, “ ५० शैंयामा स्तरोन्नती भएको अर्घाखाँची […]