लमजुङ विद्यार्थी मृत्यु प्रकरण : विद्यालय सञ्चालकसहित ३ जनाविरुद्ध किटानी जाहेरी

लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले घटनाको ३ दिनपछि जाहेरी लिएको छ ।

सम्बन्धित सामग्री

विद्यार्थी मृत्यु प्रकरण : तीनजनाविरुद्ध किटानी जाहेरी

लमजुङ – मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् । […]

विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन, पीडित पक्ष आन्दोलित

लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ ।