क्वालिटी इन्टरटेनमेन्ट अवार्ड असोज पहिलो साता

काठमाडौं । नेपाली चलचित्र र गीतसंगीत बजार प्रवद्र्धनार्थ क्वालिटी फिल्मस् प्रालिले असोज पहिलो साता ‘दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ घोषणा गर्दै छ । राजधानीमा सोमबार पत्रकार भेटघाट गर्दै साउने संक्रान्तिबाट अवार्ड फारम खुला गरिएको र २०७८ वैशाखदेखि साउन अन्तिमसम्म रिलिज गीत तथा चलचित्रले प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, […] The post क्वालिटी इन्टरटेनमेन्ट अवार्ड असोज पहिलो साता appeared first on राजधानी राष्ट्रिय दैनिक.