भैरहवा सेजमा उद्योग चल्न थालेको साढे दुई वर्ष भयो, तर अझै विद्युत् सबस्टेसन बनेन
- सेज उद्घाटन गरेर सञ्चालनमा ल्याइएको पाँच वर्ष बित्दा पनि सबस्टेसन बनाउने सुुरसार छैन, सेज प्राधिकरण भन्छ, ‘सबस्टेसन आवश्यक नै छैन’
- अहिले भैरहवा सेजमा स्थानीय प्रसारण लाइनबाट तीन मेगावाट विद्युत्...