बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।
एउटा नयाँ प्रकारको उपचार विधिले एक किशोरीको निको नहुने भनिएको रक्त क्यान्सर शरीरबाट हटेको छ । ल्युकेमियापीडित बेलायतको लेस्टरकी १३ वर्षीया अलिसालाई निको पार्न यसअघि प्रयोग गरिएका अन्य सबै उपचारहरू असफल भएका थिए ।
बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएको छ । बेलायत सरकारले सोमबारबाट लागू हुनेगरी नेपाललाई रेड लिस्टबाट हटाएको हो । कोरोना संक्रमण दर धेरै भएको र यसलाई नियन्त्रणमा लिन भन्दै बेलायतले नेपालसहित ५४ देशलाई रेड लिस्टमा राखेको थियो । तर बिहीबार नेपालसहित ४७ वटा देश यस्तो सूचीबाट हटेका छन् ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्वीटरमार्फत नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी दिएकी छन् । पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित ७ देश बेलायतको रेड लिस्टमै छन् ।रेड लिस्टबाट हटेसँगै अब बेलायत जाने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुनेछ ।
काठमाडौँ : बेलायतको ‘लिभरपुल– मेरीटाइम मर्केन्टाइल सिटी’ विश्व सम्पदाको सूचीबाट हटेको छ । विश्व सम्पदा समितिको चीनमा जारी ४४ औं अनलाइन अधिवेशनले लिभरपुललाई सूचीबाट हटाउने निर्णय गरेको हो ।
लिभरपुलको यो सुन्दर सहरको विशिष्ट सार्वभौमिक मुल्यमान्यतामाथि आघात पुग्ने खालका क्रियाकलाप…
काठमाडौँ : बेलायतको ‘लिभरपुल– मेरीटाइम मर्केन्टाइल सिटी’ विश्व सम्पदाको सूचीबाट हटेको छ । विश्व सम्पदा समितिको चीनमा जारी ४४ औं अनलाइन अधिवेशनले लिभरपुललाई सूचीबाट हटाउने निर्णय गरेको हो ।
लिभरपुलको यो सुन्दर सहरको विशिष्ट सार्वभौमिक मुल्यमान्यतामाथि आघात पुग्ने खालका क्रियाकलाप…
लन्डन । कोरोना महामारीको बढ्दो प्रभावका कारण उच्च जोखिममा रहेको भन्दै ३३ वटा ‘रेड लिष्ट’ मुलुकको सूचीमा परेको युरोपियन मुलुक पोर्चुगल उक्त सूचीबाट हट्ने भएको छ ।यहि मार्च १९ शुक्रबार बिहान ४ बजेबाट हाल लागू हुने गरि ‘रेड लिष्ट’को सूचीबाट पोर्चुगललाई हटाइने बेलायतको याताया...