काठमाडौँ– नेपालको कुल ऋणभार (सार्वजनिक ऋण) १७ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यसमध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने ७ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ छ । उल्लेखित रकम पुस २०७८ सम्मको ऋण दायित्व हो ।
नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४०.५ प्रतिशत रहेकोमा ...