कोहलपुर : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक ले मतदान गरेका छन्। उनलेबाँके क्षेत्र नं १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन्।मतदानपछि प्रतिक्रिया दिँदै मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वका लागि मतदान गरेको बताए। माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदानगरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत आग्रह गरेका छन्।बाँके क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेद