कोरोना बढेसँगै उपत्यकामा कडाइ, यस्ता छन् काठमाडौं प्रशासनका १८ बुँदे निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ।