आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धन शीर्ष नेताहरूको बैठक बसेको हो। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो। सत्तारूढ गठबन्धनले केन्द्रबाटै ६ महानगर र ११ उपमहानगरमा मिलेर चुनाव लड्ने निर्णय गरेको थियो। केन्द्रको उक्त निर्णय विपरीत विभिन्न ठाउँमा स्थानीय नेताहरूले बागी […]