मौलिकता गुमाउँदै देउसी भैलो, पश्चिमा संस्कृति भित्रिँदै

दोधारा चाँदनी– पछिल्लो समय पश्चिमा संस्कृतिको आक्रमणमा परेर देउसी भैलोको मौलिकता हराउन थालेको छ । तिहारको महत्वपूर्ण पक्ष देउसी र भैलो पछिल्ला केही वर्षयता आर्थिक र मनोरञ्जनमा मात्रै सीमित हुन थालेपछि यसको सांस्कृतिक पक्ष लोप हुन थालेकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।  यहाँका जानकार आचार्य घनश्याम लेखकले केही वर्षयता देउसी भैलोको सांस्कृतिक पक्ष […]