काठमाडौं, ६ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । भर्खरै सम्पनन भएको बैठकले सर्वोच्च अदालतले केहीबेर अघि गैरसांसद मन्त्रीहरुको पूनःनियुक्ती गैरसंवैधानिक भनेर गरेको पदमुक्त गर्ने फैसलाको स्वागत गरेको छ । बैठकपछि मिडियाकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनले आफूहरुले सँधै अदालतको फैसलाको स्वागत र सम्मान […]