कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिंक-बिलिभ-विन’ सुरु

काठमाडौँ। कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वर्ल्ड कप विशेष लेबल लन्च गरेको छ। ‘ड्रिंक–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने जनाएको छ।

सम्बन्धित सामग्री

कोकाकोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिंक–बिलिभ–विन’

फिफा वर्ल्डकप नजिकिँदै गर्दा कोकाकोलाले फुटबलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिंक–बिलिभ–विन’ नाम रहेको क्याम्पेनअन्तर्गत उपभोक्ताले फिफा वल्र्डकप अफिसियल फुटबल, टिसर्ट, ज्याकेटजस्ता उपहार राखेको हो ।...

कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिंक-बिलिभ-विन’ सुरु

काठमाडौं । कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वर्ल्ड कप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिंक-बिलिभ-विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने जनाएको छ । क्याम्पेनमा सहभागी हुनका लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको ‘क्यूआर’ कोड स्क्यान गरेर लेबल […]

हुन्डाई कार टेष्ट ड्राइभ गरेका शेर बहादुरले पाए वर्ल्डकप हेर्ने अवशर

काठमाडौं । हुण्डाई गाडीहरुको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ, वाच लाइभ फिफा वर्ल्डकप २०२२’को विजेता घोषणा गरेको छ। यस योजनाका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउने कम्पनीले जनाएको छ। ११ अक्टोबर २०२२ मा यसको लक्की […]

शेरबहादुर र हस्तमाया बने हुन्डाइको ‘टेस्ट ड्राइभ क्याम्पेन’ को विजेता

काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरेको विश्व कप–२०२२ लाई लक्षित गरी ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेस्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ । कम्पनीका अनुसार शेरबहादुर जिसी र हस्तमाया गुरुङ ‘हुन्डाइ टेस्ट ड्राइभ, वाच लाइभ फिफा वर्ल्डकप २०२२’ को विजेता घोषित भएका हुन् । ११ अक्टोबरमा […]