विषय प्रबेशः आर्थिक कारोबारसँग सम्बन्धित लेखा, कागजात र अभिलेखको स्वतन्त्र एवं निष्पक्ष रूपले गरिने परीक्षण नै लेखापरीक्षण हो। यस्तो परीक्षणले लेखाको जाँच र सोको आधारमा गरिने मूल्याङ्कन तथा बिश्लेषण समेतलाई जनाउँछ। लेखापरीक्षणका लागि प्रचलित ऐन, कानुन, नीति, नियम, कार्यक्रम, प्रशासनिक निर्णय, सम्झौता तथा लेखापरीक्षण मानदण्डलाई आधार मानिन्छ। लेखापरीक्षणको मुख्य उद्देश्य लेखाको आधारमा तयार पारिएको आर्थिक […]