पुस ५ देखि विराटनगरमा जुत्ताचप्पल एक्स्पो, ७५ रुपैयाँदेखि ६ हजारसम्मका जुत्ताचप्पल पाइने :: BIZMANDU.COM

विराटनगर।नेपालमा उत्पादित जुत्ता तथा चप्पललाई स्वदेशमै प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले नेपाली जुत्ता घरले विराटनगरमा फुटवेयर बिजनेस एक्स्पोको आयोजना