काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन प्रणालीमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत रहेको ठहर पनि गरेको छ ।
यो निर्वाचनमा पार्टी र उमेदवारले कम खर्चिलो प्रचार अभियान सञ्चालन गर्ने समेत...