साहत्यिकार श्रेष्ठ र प्रजातन्त्र सेनानी भण्डारी पुस्कृत

साहित्यकार द्वारिका श्रेष्ठ र प्रजातान्त्रिक सेनानी भोजराज भण्डारीलाई वीपी कोइराला स्मृति ट्रष्टले सोमबार पुरस्कृत गरेको छ । ट्रष्टद्वारा शितल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरे ।

सम्बन्धित सामग्री

प्रजातन्त्र सेनानी चित्रकारको पुण्यतिथिमा ह्वीलचेयर र स्ट्रेचर हस्तान्तरण

प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३औं दिनको पुण्यतिथिका अवसरमा ह्वीलचेयर र स्ट्रेचर हस्तान्तरण गरिएको छ। शनिबार १३औं पुण्यतिथीमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा प्रदिप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकारले मछिन्द्र क्लबका अध्यक्ष...

प्रजातन्त्र सेनानी प्रधानको निधन

काठमाडौँ । प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानको निधन  भएको छ । विराटनगर महानगरपालिका १० का बासिन्दा प्रधानको ९३ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि प्रधानलाई आइतबार न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार दिउँसो प्रधानको निधन भएको अस्पतालले जनाएको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय प्रधान नेपाली […]

प्रजातन्त्र सेनानी प्रधानको निधन

३ असोज, विराटनगर । प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानको निधन  भएको छ । विराटनगर महानगरपालिका १० का बासिन्दा प्रधानको ९३ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि प्रधानलाई आइतबार न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार दिउँसो प्रधानको निधन भएको अस्पतालले जनाएको छ । २००७ सालको प्रजातान्त्रीक आन्दोलनमा सक्रिय […]

प्रजातन्त्र सेनानी वादेको निधन

काठमाडौँ । प्रजातन्त्र सेनानी गोपालदास वादेको  निधन भएको छ। ९७ वर्षीय वादेको आज बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री एवं  उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए। पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए। तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु […]

प्रजातन्त्र सेनानी वादेको निधन

काठमाडौँ,१८ साउन । प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको […]

प्रजातन्त्र सेनानी वादेको निधन

काभ्रेपलाञ्चोक : प्रजातन्त्र सेनानी गोपालदास वादेको  निधन भएको छ।९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा आज विहान निधन भएको निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री एवं  उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए।पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए।  तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए। &

प्रजातन्त्र सेनानी वादेको निधन

काठमाडाैँ- प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन भएको छ। बुधबार बिहान ३ बजे  बनेपास्थित उनकाे निवासमा ९७ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए। नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा […]

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडौं । गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ । गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो । फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द […]

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडाैं।गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ।गणेशमान सिंह फाउण्डेशनले २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको स्मृतिमा स्थापना गरिएको सम्मान २०४६ मा प्रजातन्त्र ल्याउन सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान,राजकृष्ण अमात्य, स्व.अरविन्द ठाकुर, स्व.सूर्यप्रसाद रेग्मी, स्व.गिरिराजकुमारी प्रसाईँ,श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य,रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो।

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उनलाई सात वर्ष जेल हालेको थियो ।विसं २०२९ देखि २०३६ सम्म  चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्य द्रोहको मुद्दा लगाइएको थियोे ।झापा मेच