काठमाडौं । बारामा सरकारी अनुदान प्राप्त मलमा कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ कोइरीया टोल बस्ने सोही ठाउँस्थित कुश कृषि सहकारी संस्थाका सञ्चालक ३६ वर्षीय अरुण कुशवाहा छन् ।
कालोबजारी गर्नको लागि स्टोर गरी राखेको २०९ बोरा मलखादसहित उनी पक्राउ परेका हुन् ।
सहकारी संस्थाले कृषकहरूलाई सहुलियत...