पोखरा : वन रक्षक पदमा अर्काको नामबाट परीक्षा दिएपछि...

पर्वत : वन रक्षक पदको पोखरामा सञ्चालन भएको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने कार्यमा संलग्न भएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।जिल्ल प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक श्रवणकुमार विकका अनुसार शुक्रवार पोखरा महानगरपालिका–१५ फूलबारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा शारीरिक तन्दुरुस्ती परीक्षा चलेको थियो। लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३÷०७९÷०८० (खुल्ला तथा समावेशी) को परीक्षामा सहभागी उनीहरू कालिकोटको रास्

सम्बन्धित सामग्री

तीनजना नक्कली परीक्षार्थी पक्राउ

कास्की– गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीनजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदका लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीनजना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो । परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका […]

वन रक्षकमा अर्काको नामको परीक्षा दिने तीन जना पक्राउ

पोखरा । कास्कीको वन रक्षकको परीक्षामा अर्काको नाममा परीक्षा दिने तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १५, फुलवारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र सञ्चालन भएको वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने कास्कीका तीन जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । कागजात चेकजाँच गर्ने क्रममा कालिकोट रास्कोट नगरपालिकाका […]

वन रक्षकको परीक्षामा संलग्न एक बालकसहित २ नक्कली परिक्षार्थी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले वन रक्षक पदको परीक्षाममा सहभागी भएका २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १५, फुलवारी स्थित रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसरभित्र मंगलबार सञ्चालन भएको लोक सेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका वयलकाटीया […]