स्वास्थ्यकर्मी नहुँदा उपचारमा सास्ती

जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको उपचारमा सास्ती भएको छ । करारमा भर्ना गरिएका स्वास्थ्यकर्मीको म्याद थप नभएपछि र केही स्वास्थ्यकर्मी सरुवा भएर गएपछि बिरामीको उपचारमा समस्या भएको हो ।