नेपालगञ्ज विमानस्थलबाट भारतमा उडान अनुमति माग्दै पत्राचार गरिने

२६ चैत, काठमाडौं । नेपाल सरकारले नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानका लागि अनुमति माग्ने निर्णय गरेको छ । सो प्रयोजनका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए । नेपाल सरकारले लामो समयदेखि तराईका ठूला विमानस्थलहरुलाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गरी भारतीय शहरमा उडानको योजना बनाइरहेको […]