दुर्घटना हुँदा छोरीको मृत्यु, बाबुआमा घाइते

उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये छोरी बेलबारी –१ की ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

मकवानपुर मोटरसाइकल दुर्घटनामा बुबाको पनि मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मकवानपुरगढी-२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रूपा स्याङतान, श्रीमान् ३५ वर्षका भीमबहादुर स्याङ्तान र ४ महिना छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा गम्भीर घाइते चालक भीमबहादुरको उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मकवानपुरका प्रहरी […]

मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बाबु घाइते

सप्तरी– सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका-९ बगाहा टोलकी १० वर्षीया बालिका एञ्जिला […]

प्युठान जिप दुर्घटना : दुई छोरीको मृत्यु, बाबुआमा घाइते

प्युठानको नौबहिनी गाउँपालिका–६ स्थित बहानेमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको  छ । दुर्घटनामा परेर एकै घरका दुईजना दिदी बहिनीको मृत्यु भएको प्युठानका डिएसपी सत्य थापाले रातोपाटीलाई बताए ।मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–५ घर भएका ४ वर्षीया करुणा बुढामगर र उनकी २५ दिनकी बहिनी चेतना बुढामगर छिन् । बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप चालक २५ वर्षका लुकेश थापाको पनि मृत्यु भएको छ । मृतक करुणा र चेतनाका बुवा २८ वर्षीय हुम बहादुर बुढामगर र आमा २५ वर्षीया रेमस

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

काठमाडौं । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेकाे मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मङ्गलवार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु

भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा इवामुरा अस्पतालमा उपचार भएको छ ।

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

सप्तरीको खडक नगरपालिका –७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।