तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार स्थगन

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार स्थगित भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ। नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी...