जेठ २ मा फर्कियो रामेछाप एमाले, आनन्दले शान्तिलाई सुम्पिए अध्यक्षको जिम्मेवारी

मन्थली । नेकपा एमाले रामेछाप २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको छ । प्रदेशसभा सदस्य समेत रहेका शान्ति प्रसाद पौडेल माधव नेपाल समूह छाडेर एमालेमै बस्ने भएपछि उनी अध्यक्षमा पुनर्बहाली भएका छन् । नेकपा एकीकरणपछि माओवादीले अध्यक्ष पाउँदा पौडेल सचिव भएका थिए । सर्वोच्चको फैसलाले एमाले ब्युँतिए पनि पुस ५ पछि साविक नेकपाको जिल्ला अध्यक्ष […]