कर्णालीमा २२ दिनमा ३४ संक्रमितको मृत्यु

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिका बढेसँगै सुर्खेतमा बैशाख १४ गते देखि निषेधाज्ञा लागु गरियो । यस्तै कर्णालीमा अन्य जिल्लाहरूले पनि कोरोना संक्रमित र मृत्युदर बढेसँगै धमाधम निषेधाज्ञा लागू गरिएको छ । हाल प्रदेशका सबै जिल्लामा निषेधाज्ञा लागु भइसकेको अवस्था छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर निषेधाज्ञा गरिएपनि कर्णालीमा कोरोना संक्रमितको ‘ग्राफ’ भने दिनदिनै उकालो लाग्दो छ ।  पछिल्ला दिनहरुमा कोरोना परिक्षण गरिएका मध्ये ७० प्रतिशतमा कोरोना संक्र

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।