कोरोना महामारीबाट यसरी जोगिन सक्छन् पत्रकार

अहिले पूरै विश्व कोरोना महामारीले आक्रान्त छ।कतै धनजनको क्षति भइरहेको छ त कतै अर्थतन्त्र धराशायी भएको छ। सार्वजनिक स्वास्थ्य प्रणाली तहसनहस बनिरहेको छ। भारतलगायत देशमा कोरोनाको तेस्रो लहरसम्म पैदा भइसकेको छ। अस्पताल र अक्सिजन अभावमा संक्रमितहरूले ज्यान गुमाइरहेका छन्‌। तपाईंले अहिले जे पढिरहनुभएको छ, यहाँ कोरोना महामारीको स्थितिबारे आधारभूत जानकारी छ। यो जानकारी दिन आवश्यक सूचना पत्रकारहरूले संकलन गरेका हुन्।क्रियाशील र जिम्मेवार पत्रकारहरूको दैनिकी उति सहज हुँदैन। आम मानिसले आंकलन गर्

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा मधुमेह, निमोनिया समेत थियो । माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे« एफएममा पनि संलग्न थिए । […] The post कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर। नयाँ भेरियन्टसहितको कोराना सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ। समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो। ‘पत्रकारलाई उपचारमा सघाउ पु¥याउने उद्देश्य राखी कोष स्थापना गर्ने निर्णय गरेका छौँ’,सचिव राजेन्द्रप्रसाद अवस्थीले भने।रासस

‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र अझै हुन सक्ने अवस्थालाई दृष्टिगत गरी कोष स्थापना गर्ने निर्णय गरिएको हो । ‘पत्रकारलाई उपचारमा सघाउ पुर्याउने उद्देश्य राखी […]

कोरोना भाइसबाट ८१३ पत्रकार सङ्क्रमित

कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनी

कोरोना संक्रमणबाट रुपन्देहीका पत्रकार चौधरीको निधन

रुपन्देहीका पत्रकार हिक्मत चौधरीको बुधवार बिहान निधन भएको छ । कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका चौधरीको निधन भएको हो । उनमा २ हप्ताअघि कोरोना पुष्टि भएको थियो । लामो समयदेखि पत्रकारितामा संलग्न ६१ वर्षीय चौधरी रेडियो लुम्बिनीमा कार्यरत थिए ।

७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित

काठमाडौं । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।

पत्रकार महासंघ मोरङले स्थापना गर्‍यो कोरोना समन्वय कोष

नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ

पत्रकार महासंघ रुपन्देहीमा ‘कोरोना आपतकालीन कोष’

३० बैशाख, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना संक्रमण र यसको असरबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्यले ‘कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको छ । कोषमा तीन दिनमा २ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको कोषका संयोजक एवं महासंघका उपाध्यक्ष विश्वास ढकालले बताए । कोषमा विभिन्न सामाजिक व्यक्ति, उद्योगी व्यवसायी, संघसंस्था, विदेशमा रहेका नेपाली […]

पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

बुटवल : नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ। पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एंव विभिन्न सञ्चार माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ। महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारले…

झापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण

झापा। झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ। सङ्क्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा बसेका छन्।