सर्वोच्चको आदेशमाथि कलाकार गजुरेल र गिरीको टिप्पणी : अचम्मको निर्देशन, ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ?

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधसभा पुनर्स्थापना गरेको छ। साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश समेत दिएको छ। प्रतिनिधिसभा पुनर्स्थापनासँगै हाल फैसलाको पक्ष र विपक्षमा बहस भइरहेका छन्। यसैबिच कलाकार दीपकराज गिरीले प्रधानमन्त्री जो भएपनि देशको अवस्था उस्तै रहने बताएका छन्। उनले संविधान निर्माण माथि नै प्रश्न उठाउँदै…