माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ । आयोगले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने भनेर प्रलोभन बाँडेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । आयोगले अध्यक्ष नेपालले दिएको उक्त अभिव्यक्तिको भिडियो...