भङ्गालोमा बेपत्ता भारतीय नागरिक मृत भेटिए

इन्द्रावती खोलाको भङ्गालोमा परी शनिवारबाट बेपत्ता इङ्वा हाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका छन्।

सम्बन्धित सामग्री

वाग्मतीमा बेपत्ता दुई भारतीय नागरिक मृत भेटिए

रौतहटको चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका बेला शनिबार दिउँसो वाग्मती नदीले बगाएर बेपत्ता दुई भारतीय युवक आइतबार मृत अवस्थामा भेटिएका छन् ।