शान्तिका पर्याय भनेर सिद्धार्थ गौतम बुद्धलाई चिनिन्छ । भगवान् बुद्ध नेपाली भूमिमा जन्मेर विश्वभर शान्तिको दीप उज्ज्वलसित गराउनुभयो । हामी नेपालीको पहिचान र सम्मान त्यही हो, लाग्छ ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा […]
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
काठमाडौं । विश्व शान्ति दिवसको अवसरमा बौद्ध शैक्षिक प्रतिष्ठानले हरेक वर्ष शान्ति दीप यात्रा गर्दै आएको छ । यस वर्ष पनि स्वयम्भु महाचैत्यदेखि नमः बुद्ध सम्म शान्ति दीप यात्रा सम्पन्न गरिएको छ । स्वयम्भूस्थित महाचैत्यको अमिताभ बुद्धमा २१ थरिको गेडागुडी दान सम्पन्न गरेपछि प्रतिष्ठानका सल्लाहकार ईमेजच्यानलका महाप्रबन्धक रघुबरभक्त मानन्धर र बौद्धसंघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्यबाट […]
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा आज शान्ति दीप प्रज्ज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले आज १०८ दीप प्रज्वलन र शान्ति प्रार्थना गरेका हुन् ।विश्व शान्तिको मुहान लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु–भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र सिङ्गो मानव जगतको रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेका लुम
बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप र मायादेवी मन्दिरको बीचमा रहेको बेबी बुद्धको मूर्ति । कोभिड–१९ का कारण पछिल्ला दुई वर्ष लुम्बिनी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक ठप्प जस्तै छ । तस्बिरः रासस
नयाँ विधा साइनोका प्रवर्तक छायादत्त न्यौपाने “बगर” का अनुसार समितिमा सीता सुवेदी पन्थी अध्यक्ष, खेमलाल पोखरेल र सुरेन्द्र शाही “गुलाब कान्छो” उपाध्यक्ष , बालकुमार क्षेत्री “साइनो” महासचिव , शेखर अर्याल सचिव र शान्ति दीप कोषाध्यक्षमा छनोट गरिएको छ।...